भजनसंग्रह 37:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 दुष्ट काम गर्ने मानिसहरूलाई देखेर झर्को नमान, वा दुष्ट काम गर्नेहरूप्रति डाही नहोऊ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दुष्टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहोऊ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दुष्ट मानिसका कारणले चिन्तित नहोओ, दुष्कर्म गर्नेहरूसँग डाहा नगर। Viz kapitolaपवित्र बाइबल1 दुष्ट मानिसहरूप्रति उदास न होऊ। दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर। Viz kapitola |