भजनसंग्रह 36:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरू तपाईंका भवनको प्रशस्तताबाट भोज गर्छन्; तपाईंको आनन्दको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तपाईंका भवनको प्रचुरताबाट तिनीहरूले भोज गर्छन्, र तपाईंको सुख-चैनको नदीबाट तपाईंले तिनीहरूलाई पियाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तपाईंले दिनुभएको प्रशस्त भोजन हामी खाँदछौं, आफ्नो भलाइको नदीदेखि तपाईंले पिउन दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 परमप्रभु! तिनीहरू तपाईंको घरमा राम्रो चीजहरूबाट नयाँ शक्ति पाउँछन्। तपाईंको आश्चर्यपूर्ण नदीबाट तिनीहरूलाई पिउन दिनु हुन्छ। Viz kapitola |