Online Bible

- Reklamy -




भजनसंग्रह 36:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 हे याहवेह, तपाईंको अचुक प्रेम स्वर्गैसम्म फैलिएको छ, तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 हे परमप्रभु, तपाईंको कृपा स्‍वर्गैसम्‍म फैलिएको छ, तपाईंको विश्‍वसनीयता आकाशसम्‍मै।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभु, तपाईंको अटुट प्रेम स्‍वर्गसम्‍म पुग्‍दछ, तपाईंको विश्‍वासयोग्‍यताले आकाशसम्‍म छुँदैछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा आकाश भन्दा पनि उच्च छ। तपाईंको विश्वसनीयता बादलहरूभन्दा पनि उच्च छ।

Viz kapitola kopírovat




भजनसंग्रह 36:5

Následuj nás:

Reklamy


Reklamy