भजनसंग्रह 36:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले आफ्ना ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछन्; तिनीहरूले आफूलाई कुमार्गतिर लगाउँछन्; र तिनीहरूले खराबीलाई इन्कार गर्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यसले आफ्नो ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछ, त्यसले आफूलाई कुमार्गतिर लगाउँछ, त्यसले खराबीलाई अस्वीकार गर्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 ओछ्यानमा लडिरहेको बेला त्यसले दुष्ट युक्तिहरू रच्दछ, त्यसले गरेको काम कुनै असल हुँदैन र दुष्ट कुरालाई त्यसले कहिल्यै इन्कार गर्दैन। Viz kapitolaपवित्र बाइबल4 राती उसले दुष्ट योजना तयार पार्दछ। ऊ उठ्छ तर राम्रो काम गर्दैन। तर उसले अधर्म गर्नलाई नाईँनास्ति गर्दैन। Viz kapitola |