भजनसंग्रह 36:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 अहङ्कारीको खुट्टा मेरो विरुद्धमा मलाई कुल्चन नआओस्, न त दुष्टका हातले मलाई भगाउन पाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अहङ्कारीको खुट्टा मलाई कुल्चन नआओस्, न त दुष्टको हातले मलाई गलहत्त्याउन पाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 घमण्डी मानिसले मलाई आक्रमण गर्न नदिनुहोस्, न त दुष्टले मलाई धपाउन सकोस्। Viz kapitolaपवित्र बाइबल11 हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्। दुष्ट मानिसहरूले मलाई घचेट्न नदिनु होस्। Viz kapitola |