Online Bible

- Reklamy -




भजनसंग्रह 35:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अचानक तिनीहरूमाथि विनाश आइपरोस्; तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफैँ परून्, तिनीहरूले खनेका खाडलमा आफैँ परेर नष्‍ट होऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अकस्‍मात्‌ तिनीहरूमाथि सर्वनाश आइपरोस्‌, तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफै परून्‌, तिनीहरू आफै त्‍यस खाड़लमा परेर नष्‍ट होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तर तिनीहरूले थाहा पाउनुअघि नै तिनीहरू नाश पारिनेछन्, आफूले थापेका पासोमा आफैं पर्छन् र आफैं नाशको खाडलमा ओइरिनेछन्!

Viz kapitola kopírovat

पवित्र बाइबल

8 यसैकारण, हे परमप्रभु! तिनीहरूलाई आफ्नै पासोमा फँस्न दिनुहोस्। तिनीहरूलाई आफ्नै जालोहरूमा पछारिन दिनुहोस्। तिनीहरूलाई अज्ञात सङ्कटहरूले पक्रोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 35:8

Následuj nás:

Reklamy


Reklamy