Online Bible

- Reklamy -




भजनसंग्रह 35:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेहका स्वर्गदूतले तिनीहरूलाई टाढा लखेटून्; तिनीहरू बतासले उडाएका भुसजस्ता होऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनीहरू बतासले उड़ाएको भुसजस्‍ता होऊन्‌, र परमप्रभुका स्‍वर्गदूतले तिनीहरूलाई लखेटून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुका दूतले खेद्दा तिनीहरू बतासले उडाएका परालझैँ होऊन्!

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तिनीहरूलाई हावाले उडाउने भूस जस्तो बनाउनु होस्। तिनीहरूलाई परमप्रभुको स्वर्गदूतले खेदो गरून्।

Viz kapitola kopírovat




भजनसंग्रह 35:5

Následuj nás:

Reklamy


Reklamy