Online Bible

- Reklamy -




भजनसंग्रह 35:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 हे प्रभु, मेरा परमेश्‍वर, उठ्नुहोस्; र मेरो रक्षाको निम्ति जाग्नुहोस्! मेरो निम्ति लडिदिनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 उठ्‌नुहोस्‌, र मेरो रक्षाको निम्‍ति जाग्‍नुहोस्‌। हे परमप्रभु, मेरा परमेश्‍वर, मेरो निम्‍ति लड़िदिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 उठ्‍नुहोस्, प्रभु! र मेरो रक्षा गर्नुहोस्, हे मेरा परमेश्‍वर! मेरो पक्षमा बोलिदिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 हे परमप्रभु, जाग्नुहोस्! उठनुहोस्! मेरो परमेश्वर, मेरो परमप्रभु, मेरो लागि लडाइँ गर्नुहोस्। अनि मलाई न्याय ल्याई दिनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 35:23

Následuj nás:

Reklamy


Reklamy