भजनसंग्रह 35:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर जब मैले ठेस खाएँ, तिनीहरू मेरो विरुद्धमा एकमत भएर हाँसो गरे; मैले थाहै नपाई आक्रमणकारीहरू मेरो विरुद्धमा जम्मा भए। तिनीहरूले नथाकी लगातार मेरो निन्दा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर जब मैले ठेस खाएँ, हाँसो गर्दै तिनीहरू मेरो विरुद्धमा एकत्र भए। मैले थाहै नपाएको बेलामा आक्रमणकारीहरू मेरो विरुद्धमा जम्मा भए। तिनीहरूले लगातार मेरो निन्दा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर म कष्टमा पर्दा तिनीहरू खुसी हुन्थे र खिसी गर्न मेरो चारैपट्टि भेला हुन्थे, नचिनेका मानिसहरूले मलाई कुटे अनि कुटिरहे। Viz kapitolaपवित्र बाइबल15 तर जब मैले भूल गरें ती मानिसहरू ममाथि हाँसे। तिनीहरू साँच्चै नै मेरा मित्रहरू थिएनन्, म तिनीहरूलाई चिन्दा पनि चिन्दैन थिएँ। तर तिनीहरूले मलाई धेरैपल्ट आक्रमण गरे। Viz kapitola |