भजनसंग्रह 35:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तापनि जब तिनीहरू बिरामी भए, मैले भाङ्ग्राको वस्त्र लगाएँ; र उपवास बसेर आफूलाई दुःखित बनाएँ, जब मेरा प्रार्थना उत्तरविना नै फर्केर आयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तापनि तिनीहरू बिरामी हुँदा, मैले भाङ्ग्राको वस्त्र लगाएँ, र उपवास बसेर आफूलाई दीन बनाएँ। जब मेरा प्रार्थना उत्तरविनै फर्केर आए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तर तिनीहरू बिरामी हुँदा मैले शोक गरें, मैले खान छोडें, आफ्नो शिर निहुराएर मैले प्रार्थना गरें। Viz kapitolaपवित्र बाइबल13 जब ती मानिसहरू बिमारी हुन्थे, म तिनीहरूका लागि दुःखी हुन्थे। मैले उपवास बसेर आफ्नो शोक प्रकट गरें। (हुनसक्छ मैले तिनीहरूका निम्ति गर्को प्रार्थनाको उत्तर पाईंन।) Viz kapitola |