Online Bible

- Reklamy -




भजनसंग्रह 35:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 निर्दयी साक्षीहरू अगि आउँछन्; तिनीहरूले मैले जान्दै नजानेका कुराहरू मलाई सोध्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 निर्दयी साक्षीहरू अगि आउँछन्‌। मैले जान्‍दै नजानेका कुरा तिनीहरू मलाई सोध्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 दुष्‍ट मानिसहरूले मेरो विरुद्धमा गवाही दिन्‍छन्। मैले नजानेका अपराधको दोष ममाथि ल्‍याउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 झूटो बोल्ने समुदायका साक्षीहरूले मलाई कष्ट दिने योजनाहरू तयार पारिरहेछन्, म केही पनि जान्दिनँ भनेर ती मानिसहरूले मलाई सोधिरहेछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 35:11

Následuj nás:

Reklamy


Reklamy