भजनसंग्रह 34:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेहलाई जाँच गरेर हेर कि उहाँ कति असल हुनुहुन्छ! धन्य हुन् तिनीहरू, जसले उहाँमा शरण लिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्छ। उहाँमा शरण लिने मानिस धन्यको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभु कति असल हुनुहुन्छ आफैं खोजेर बुझ, उहाँमा रक्षा पाउनेहरू खुसी रहन्छन्। Viz kapitolaपवित्र बाइबल8 परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ। जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ। Viz kapitola |