Online Bible

- Reklamy -




भजनसंग्रह 34:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मैले याहवेहको खोजी गरेँ; र उहाँले मलाई जवाफ दिनुभयो, उहाँले मेरा सबै डरहरूबाट मलाई छुटाउनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मैले परमप्रभुसँग प्रार्थना गरें, उहाँले मलाई उत्तर दिनुभयो, उहाँले मलाई सारा डरदेखि छुटकारा दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 म परमेश्वरको सहायता पाउनलाई उहाँकहाँ गएँ। अनि उहाँले मलाई उत्तर दिनुभयो। मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो।

Viz kapitola kopírovat




भजनसंग्रह 34:4

Následuj nás:

Reklamy


Reklamy