भजनसंग्रह 34:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 याहवेहले आफ्ना सेवकहरूलाई उद्धार गर्नुहुन्छ; उहाँमा शरण पर्ने कोही पनि दोषी ठहरिनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 परमप्रभुले आफ्ना दासहरूका जीवन उद्धार गरिदिनुहुन्छ, उहाँमा शरण लिने कोही पनि दोषी ठहरिनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमप्रभुले आफ्ना जनहरूलाई बचाउनुहुनेछ, सुरक्षाको लागि उहाँका शरण पर्नेहरू बाँच्नेछन्। Viz kapitolaपवित्र बाइबल22 जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ। उहाँले तिनीहरूलाई ध्वंश हुन दिनु हुनेछैन। Viz kapitola |