भजनसंग्रह 34:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 याहवेहले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ; तिनमा एउटै हाड पनि भाँचिनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 परमप्रभुले त्यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्छ। तिनमा एउटै पनि भाँचिँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमप्रभुले तिनीहरूको पूरा सुरक्षा गर्नुहुन्छ, तिनीहरूको एउटै हड्डी पनि भाचिंदैन। Viz kapitolaपवित्र बाइबल20 परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ। एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन। Viz kapitola |