भजनसंग्रह 34:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहमा नै मेरो अन्तस्करणले गर्व गर्नेछ; कष्टमा परेकाहरू यो सुनून्, र खुशी होऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ। कष्टमा परेकाहरू यो सुनेर खुशी होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उहाँले गर्नुभएको कामको लागि म उहाँलाई प्रशंसा गर्नेछु; सताइएकाहरू सबै त्यो सुनेर हर्षित होऊन्। Viz kapitolaपवित्र बाइबल2 नम्र मानिसहरू! सुन र खुशी बन। मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ। Viz kapitola |