Online Bible

- Reklamy -




भजनसंग्रह 34:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ, र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 परमप्रभु हरेस खाएकाहरूको नजिकमा हुनुहुन्‍छ, उहाँले आशा हराएका सबैलाई बचाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्। परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ। अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 34:18

Následuj nás:

Reklamy


Reklamy