भजनसंग्रह 34:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्नुहुन्छ; तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जब धार्मिक जनहरूले पुकारा गर्छन्, तब परमप्रभुले सुन्नुहुन्छ, र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 धर्मीहरूले परमप्रभुलाई पुकार्छन् र उहाँले सुन्नुहुन्छ, उहाँले तिनीहरूलाई सारा कष्टदेखि बचाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल17 परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ। उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ। Viz kapitola |