भजनसंग्रह 34:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 याहवेहको नजर धर्मीहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका पुकार सुन्नलाई खुल्ला हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 परमप्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमप्रभुले धर्मीहरूको रेखदेख गर्नुहुन्छ र तिनीहरूको पुकार सुन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल15 परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ। उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ। Viz kapitola |