भजनसंग्रह 34:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 आफ्नो जिब्रोलाई खराब कुरादेखि र आफ्नो ओठलाई झूटो बोल्नदेखि अलग राख! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई झूट बोल्नबाट अलग्ग राख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसो हो भने खराब कुरा र झूटो बोल्नदेखि टाढा बस, Viz kapitolaपवित्र बाइबल13 तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन; त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन। Viz kapitola |