भजनसंग्रह 34:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्दछ, दीर्घायु र असल दिनहरू देख्ने इच्छा गर्दछ भने Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्छ, र धेरै असल दिनहरू देख्न इच्छा गर्दछ भने— Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 के तिमी जीवनमा आनन्द गर्न चाहन्छौ? के तिमीले लामो आयु र आनन्द चाहन्छौ? Viz kapitolaपवित्र बाइबल12 यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ र असल, लामो जीवन बाँच्न चाहन्छ भने, Viz kapitola |