Online Bible

- Reklamy -




भजनसंग्रह 33:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 सारा पृथ्वीले याहवेहको डर मानोस्; संसारका सारा मानिसहरू, उहाँको भयमा स्थिर भई खडा होऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 सारा पृथ्‍वीले परमप्रभुको भय मानोस्‌ संसारका सारा निवासीहरूले उहाँको भक्ति गरून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 सारा पृथ्‍वीले परमप्रभुको उपासना गर। सारा जगत्‌का मानिसहरूले उहाँलाई आदर गर!

Viz kapitola kopírovat

पवित्र बाइबल

8 यस पृथ्वीमा प्रत्येक मानिसले डराउनु पर्छ र परमप्रभुको सम्मान गर्नु पर्छ। संसारमा भएका सबै मानिसहरू उहाँदेखि डराउनु पर्नेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 33:8

Následuj nás:

Reklamy


Reklamy