भजनसंग्रह 33:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँको निम्ति एउटा नयाँ गीत गाओ; निपुणतासाथ बाजाहरू बजाओ र आनन्दको जयजयकार गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उहाँको निम्ति एउटा नयाँ भजन गाओ, जयजयकार गर्दै निपुणतासाथ वाद्यहरू बजाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उहाँको निम्ति एउटा नयाँ गीत गाओ। निपुणतासाथ वीणा बजाओ र आनन्दले स्वर उचाल। Viz kapitolaपवित्र बाइबल3 उहाँको निम्ति एउटा नयाँ गीत गाऊ। सुखमय सुन्दर वाद्यहरू बजाऊ! Viz kapitola |