Online Bible

- Reklamy -




भजनसंग्रह 33:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 हाम्रो अन्तस्करणले याहवेहको बाटो हेर्दछौँ; उहाँ नै हाम्रो सहायक र हाम्रो ढाल हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौं, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 हामी प्रभुमा आफ्‍नो आशा राख्‍दछौं, उहाँ हाम्रा रक्षक र सहायता हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 यसैले हामी आशा लिएर परमप्रभुलाई पर्खनेछौं। उहाँले हामीलाई साथ दिनुहुन्छ र रक्षा गर्नुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 33:20

Následuj nás:

Reklamy


Reklamy