भजनसंग्रह 33:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा गराउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा दिन, र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 उहाँले तिनीहरूलाई मृत्युदेखि बचाउनुहुन्छ, उहाँले तिनीहरूलाई अनिकालको समयमा बचाइराख्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल19 परमेश्वरले ती मानिसहरूलाई मृत्युबाट बचाउनु हुन्छ। जब तिनीहरू भोका हुन्छन् उहाँले तिनीहरूलाई बल दिनुहुन्छ। Viz kapitola |