भजनसंग्रह 33:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ; त्यसका सबै ठूला ताकतले पनि बचाउन सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ, त्यसको ठूलो ताकतले पनि बचाउन सक्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 विजय पाउन लडाइँका घोडाहरू बेकामका हुन्छन्, तिनीहरूका धेरै बलले कसैलाई बचाउँदैन। Viz kapitolaपवित्र बाइबल17 घोडाहरूले साँच्चै लडाइँमा विजय ल्याउँदैनन्। तिनीहरूका बलले तिनीहरूलाई वास्तवमा भाग्न सहायता गर्न सक्दैन। Viz kapitola |