भजनसंग्रह 33:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 धन्यको हो त्यो राष्ट्र, जसका परमेश्वर याहवेह हुनुहुन्छ, ती प्रजा, जसलाई आफ्नो उत्तराधिकारको निम्ति उहाँले चुन्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यो जाति धन्यको हो, जसको परमेश्वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू, जसलाई आफ्नो उत्तराधिकारको निम्ति उहाँले चुन्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 जुन जातिका परमेश्वर परमप्रभु हुनुहुन्छ, त्यो जाति खुसी रहनेछ, उहाँले आफ्नै निम्ति चुन्नुभएको जाति प्रसन्न रहनेछ। Viz kapitolaपवित्र बाइबल12 परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्। किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ। Viz kapitola |