भजनसंग्रह 33:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेहले राष्ट्रहरूका योजनाहरू रद्द तुल्याउनुहुन्छ; उहाँले मानिसहरूका उद्देश्यलाई विफल तुल्याउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमप्रभुले जाति-जातिका योजनाहरू रद्द तुल्याउनुहुन्छ, उहाँले मानिसहरूका विचार-विमर्शलाई विफल तुल्याउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 राष्ट्रहरूले चाहेका उद्देश्य परमप्रभुले विफल गर्नुहुन्छ, उहाँले तिनीहरूलाई आफ्ना युक्ति पूरा गर्नदेखि रोक्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल10 यदि परमप्रभुले चाहनु भयो भने, प्रत्येकका योजनाहरू व्यार्थ पार्न सक्नुहुन्छ। उहाँले तिनीहरूका योजनाहरू ध्वंश पार्न सक्नु हुन्छ। Viz kapitola |