Online Bible

- Reklamy -




भजनसंग्रह 32:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 घोडा वा खच्‍चरझैँ नहोऊ, जसको समझशक्ति हुँदैन, जसलाई रोक्न लगाम र डोकरी चाहिन्छ, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 समझै नभएको घोडा अथवा खच्‍चरजस्‍ता तिमी नहोऊ, जसलाई रोक्‍न लगाम र डोकरि चाहिन्‍छन्‌, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 घोडा वा खच्‍चरजस्‍तो निर्बुद्धि नबन्, जसलाई लगाम र डोरी लाएर वशमा राखी भनेकोअनुसार गर्न लाउनुपर्छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ। ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ। ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”

Viz kapitola kopírovat




भजनसंग्रह 32:9

Následuj nás:

Reklamy


Reklamy