भजनसंग्रह 32:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण, जबसम्म तपाईंलाई भेट्न सकिन्छ, सबै भक्तजनहरूले तपाईंमा प्रार्थना गरून्; निश्चय नै उर्लेको डरलाग्दो भेलले तिनीहरूलाई छुनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसकारण हरेक भक्तजनले, जबसम्म तपाईंलाई प्राप्त गर्न सकिन्छ, तपाईंमा प्रार्थना गरोस्। अनि दु:ख-कष्ट र उर्लेको भेलले त्यसलाई छुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तपाईंका सारा भक्त जनले खाँचो पर्दा तपाईंलाई प्रार्थना गर्नुपर्छ। कष्टको ठूलो भल बगिआउँदा, त्यसले तिनीहरूलाई छुन सक्दैन। Viz kapitolaपवित्र बाइबल6 यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ। तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ। Viz kapitola |