भजनसंग्रह 32:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ, तब मेरो दिनभरिको विलौनाले गर्दा मेरा हाडहरू मक्किए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जब म मौन रहें, दिनभरिको मेरो करुण-क्रन्दनले मेरा हाड़हरू खिइएर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मैले पाप स्वीकार नगरेको बेलामा दिनभरि रोएकोले म थाकिसकेको थिएँ। Viz kapitolaपवित्र बाइबल3 परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ। Viz kapitola |