Online Bible

- Reklamy -




भजनसंग्रह 32:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हे धर्मी जनहरू हो, याहवेहमा आनन्दित होओ र हर्ष मनाओ; सोझो मन भएकाहरू हो, तिमीहरू सबैले आनन्दसाथ जयजयकार गर!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हे धर्मात्‍मा हो, परमप्रभुमा आनन्‍दित होओ र हर्ष मनाओ, र सोझो मन भएका हो, तिमीहरू सबै आनन्‍दसाथ जयजयकार गर!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हे धर्मीहरू हो! परमप्रभुले जे गर्नुभयो, त्‍यसको कारणले तिमीहरू खुसी भएर आनन्‍द गर। उहाँका आज्ञा मान्‍नेहरू तिमीहरू हर्षले कराओ!

Viz kapitola kopírovat

पवित्र बाइबल

11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ। हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।

Viz kapitola kopírovat




भजनसंग्रह 32:11

Následuj nás:

Reklamy


Reklamy