भजनसंग्रह 32:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 धन्य हो त्यो मानिस, जसका अपराधहरू क्षमा भएका छन्; जसका पापहरू ढाकिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 धन्य त्यो व्यक्ति, जसका अपराध क्षमा भएको छ, र जसका पाप ढाकिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 ज-जसको पाप क्षमा गरिएका छन् र दुष्कर्म माफ भएका छन्, तिनीहरू कति खुसी छन्। Viz kapitolaपवित्र बाइबल1 त्यो मानिस खुशी हुन्छ, जसका पापहरू क्षमा गरिएका छन्। त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्। Viz kapitola |