Online Bible

- Reklamy -




भजनसंग्रह 31:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तपाईं मेरो चट्टान र मेरो किल्‍ला हुनुभएकोले, तपाईंको नामको खातिर मलाई अगुवाइ गर्नुहोस् र डोर्‍याउनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 मेरो चट्टान र गढ़ तपाईं नै हुनुहुन्‍छ, यसैकारण तपाईंकै नाउँको खातिर मलाई डोर्‍याउनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तपाईं मेरो शरणस्‍थान र ढाल हुनुहुन्‍छ, आफ्‍नो प्रतिज्ञाअनुसार मेरो अगुवाइ गर्नुहोस् र मलाई डोर्‍याउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ। यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देशन गर्नुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 31:3

Následuj nás:

Reklamy


Reklamy