भजनसंग्रह 31:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 हे सबै याहवेहमा आशा राख्नेहरू हो, बलियो र साहसिलो होओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 हे परमप्रभुमा आशा राख्ने सबै जना हो, शक्तिशाली होओ, अनि ढाड़स गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 परमप्रभुमा आशा गर्नेहरू सबै, तिमीहरू बलियो र साहसी होओ। Viz kapitolaपवित्र बाइबल24 बलियो र साहसी होऊ, तिमीहरू सबै जो परमप्रभुको सहयोग पर्खिरहेका छौ। Viz kapitola |