भजनसंग्रह 31:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 याहवेहको प्रशंसा होस्; किनकि म शत्रुहरूको घेरामा परेको सहरभित्र हुँदा, उहाँले आफ्नो अद्भुत प्रेम ममाथि देखाउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 परमप्रभुको स्तुति होस्, किनकि म शत्रुहरूको घेरामा परेको सहरभित्र हुँदा उहाँले आफ्नो उदेकको कृपा ममाथि देखाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 परमप्रभुको प्रशंसा गर! मलाई घेरेर शत्रुहरूको आक्रमण गरेको बेलामा उहाँले कस्तो अचम्म किसिमले मलाई आफ्नो प्रेम देखाउनुभयो! Viz kapitolaपवित्र बाइबल21 परमप्रभुको स्तुति होस्! जब सम्पूर्ण शहरलाई शत्रुहरूले घेरेका थिए, आफ्नो स्नेहपूर्ण करूणा अद्भूत प्रकारले मलाई देखाउनु भयो। Viz kapitola |