भजनसंग्रह 31:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तपाईंको मुहार आफ्नो सेवकमाथि चम्काउनुहोस्; तपाईंको अचुक प्रेममा मलाई बचाउनुहोस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तपाईंको मुहार आफ्नो दासमाथि प्रज्वलित होस्, तपाईंको अचूक कृपामा मेरो उद्धार गर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 दयासाथ आफ्नो दासलाई हेर्नुहोस्, आफ्नो अटुट प्रेममा मलाई बचाउनुहोस्। Viz kapitolaपवित्र बाइबल16 कृपया स्वागत जनाएर तपाईंको दासलाई ग्रहण गर्नुहोस्। ममाथि कृपादृष्टि परोस् र मलाई बचाउनु होस्! Viz kapitola |