Online Bible

- Reklamy -




भजनसंग्रह 31:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मेरा समयहरू तपाईंकै हातमा छन्; मलाई खेदो गर्ने, मेरा शत्रुहरूका हातबाट मलाई छुटाउनुहोस्!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 मेरा समय तपाईंकै हातमा छन्‌, मेरा शत्रुहरूका हातबाट र मलाई सताउनेहरूका हातबाट मलाई छुटाउनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 म सधैँ तपाईंको हेरचाहमा छु, मेरा शत्रुहरूदेखि र मलाई सताउनेहरूबाट मलाई बचाउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 मेरो जीवन तपाईंको हातमा छ, मलाई मेरो शत्रुहरूदेखि बचाउनुहोस्। कतिपय मानिसहरूले मलाई खेदिरहेका छन्। मलाई तिनीहरूबाट बचाउनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 31:15

Následuj nás:

Reklamy


Reklamy