भजनसंग्रह 31:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि धेरैले मेरो विरुद्धमा कानेखुसी गरेको मैले सुनेको छु, “चारैपट्टि मेरो निम्ति खतरा मात्र छ।” तिनीहरूले मेरो विरुद्धमा जाल बनाउँदछन्, र मेरो प्राण लिनलाई तिनीहरू षड्यन्त्र रच्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 किनकि धेरैले मेरो विरुद्धमा निन्दा गरेका मैले सुनेको छु, जताततै आतङ्क मात्र छ। तिनीहरू मिलेर मेरो विरुद्ध मिलेमतो गर्छन्, र मेरो प्राण लिनलाई तिनीहरू षड्यन्त्र रच्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 धेरै शत्रुहरूले कानेखुसी गरेको म सुन्दछु, डरले मलाई चारैपट्टि घेरेको छ। मलाई मार्ने जाल गरेर तिनीहरूले मेरो विरुद्ध युक्ति गर्दै छन्। Viz kapitolaपवित्र बाइबल13 मेरो विषयमा मानिसहरूले भनेका डरलाग्दा कुराहरू म सुन्छु। तिनीहरू मेरा विरोधीहरू भए, तिनीहरूले मलाई मार्ने योजना गरे। Viz kapitola |