Online Bible

- Reklamy -




भजनसंग्रह 31:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मेरा सारा शत्रुहरूका कारणले गर्दा, म मेरा छिमेकीहरूका निम्ति घृणाको पात्र बनेको छु, मेरा सबै हितैषी मित्रहरूका निम्ति म एक डरको कारण भएको छु, मलाई बाटोमा देख्नेहरू, मबाट टाढा भाग्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मेरा सबै शत्रुहरूले गर्दा म मेरा छिमेकीहरूका निम्‍ति तुच्‍छ भएको छु। म मेरा मित्रहरूका लागि भयको कारण बनेको छु। मलाई बाटोघाटोमा देख्‍नेहरू मदेखि भाग्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मेरा सबै शत्रुहरूले विशेषगरी मेरा छिमेकीहरूले मलाई घृणा गर्छन्, मलाई चिन्‍नेहरू मसँग डराउँछन् र मलाई बाटोमा देखेर तिनीहरू भाग्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 मेरा शत्रुहरूले मलाई हेला गर्छन्, अनि मेरा सम्पूर्ण छिमेकीहरूले पनि हेला गर्छन्। सबै मेरा आफन्तहरूले मलाई गल्लीमा देखेका छन्। तिनीहरू मसँग डराउँछन् जब गल्लीमा मलाई तिनीहरूले देख्छन्, तिनीहरू मलाई नदेखे झैं भान गर्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 31:11

Následuj nás:

Reklamy


Reklamy