Online Bible

- Reklamy -




भजनसंग्रह 31:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे याहवेह, मैले तपाईंमा शरण लिएको छु; मलाई कहिल्यै पनि शर्ममा पर्न नदिनुहोस्। तपाईंको धार्मिकतामा मलाई छुटाउनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 हे परमप्रभु, मैले तपाईंमा शरण लिएको छु, मलाई कहिल्‍यै पनि शर्माउनु नपरोस्‌, तपाईंको धार्मिकतामा मेरो उद्धार गर्नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे परमप्रभु! म सुरक्षाको निम्‍ति तपाईंको शरण पर्दछु, मेरो हार कहिल्‍यै हुन नदिनुहोस्! तपाईं धर्मी परमेश्‍वर हुनुहुन्‍छ, म प्रार्थना गर्दछु, मलाई बचाउनुहोस्!

Viz kapitola kopírovat

पवित्र बाइबल

1 हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु मलाई निराश नपार्नुहोस्। मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 31:1

Následuj nás:

Reklamy


Reklamy