भजनसंग्रह 30:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 हे याहवेह, तपाईंलाई मैले पुकारेँ; प्रभुलाई मैले दयाको निम्ति बिन्ती गरेँ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हे परमप्रभु, मैले तपाईंलाई पुकारें, परमप्रभुमा नै दयाको निम्ति पुकारें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभु! मैले तपाईंलाई पुकारें, मैले तपाईंसित मद्दतको लागि बिन्ती गरें– Viz kapitolaपवित्र बाइबल8 यसर्थ परमेश्वर, म फर्कें अनि तपाईंसँग प्रार्थना गरें। मैले तपाईंलाई दयाको बिन्ती गरें। Viz kapitola |