Online Bible

- Reklamy -




भजनसंग्रह 30:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हे याहवेह, जब तपाईंले ममाथि आफ्नो कृपादृष्‍टि राख्नुभयो, तब तपाईंले मलाई पहाड समान स्थिर पार्नुभयो; तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो, म निराश भएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 हे परमप्रभु, तपाईंले निगाह गर्नुहुँदा, तपाईंले मेरा पहाड़लाई सुदृढ़ पार्नुभयो। तर जब तपाईंले आफ्‍नो मुहार लुकाउनुभयो, म दु:खित भएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभु! तपाईं मेरो निम्‍ति भलो हुनुहुन्‍थ्‍यो, पहाडमाथिको गढीले झैँ तपाईंले मेरो रक्षा गर्नुभयो। तर जब तपाईं मदेखि लुक्‍नुभयो, म डराएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन! जब तपाईंले मबाट मुख फर्काएर जानुभयो, म डराएँ र कामे।

Viz kapitola kopírovat




भजनसंग्रह 30:7

Následuj nás:

Reklamy


Reklamy