भजनसंग्रह 30:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब मैले आफूलाई सुरक्षित पाएँ, तब मैले भनेँ, “म कहिल्यै ढलपल हुनेछैनँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 सुरक्षित भएको समयमा, “म कहिल्यै डग्नेछैनँ” मैले भनें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मैले आफैंलाई सुरक्षित पाएर भनें, “म कहिल्यै हार्नेछैनँ।” Viz kapitolaपवित्र बाइबल6 जब म जोगिएँ र सुरक्षित भएँ, सोचें केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन! Viz kapitola |