भजनसंग्रह 30:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 ताकि मेरो हृदयले तपाईंको स्तुतिगान गरोस् र चुप नलागोस्। हे याहवेह, मेरा परमेश्वर, म सदासर्वदा तपाईंलाई प्रशंसा चढाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यस हेतुले कि मेरो मनले तपाईंको स्तुतिगान गरोस्, र चूप नलागोस्। हे परमप्रभु मेरा परमेश्वर, म सदासर्वदै, तपाईंमा धन्यवाद चढ़ाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसकारण म चुप बस्नेछैनँ, म तपाईंको प्रशंसाको गीत गाउनेछु, हे परमप्रभु! तपाईं मेरो परमेश्वर हुनुहुन्छ, म सदाकालको लागि तपाईंलाई धन्यवाद चढाउनेछु। Viz kapitolaपवित्र बाइबल12 हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन, अनि म सधैँ तपाईंको प्रशंसा गर्छु। Viz kapitola |