Online Bible

- Reklamy -




भजनसंग्रह 3:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हे याहवेह, उठ्नुहोस्; हे मेरा परमेश्‍वर, मलाई उद्धार गर्नुहोस्! मेरा सबै शत्रुहरूका गालामा चड्काउनुहोस्; दुष्‍टहरूका दाँत भाँचिदिनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 हे परमप्रभु, उठ्‌नुहोस्‌! हे मेरा परमेश्‍वर, मलाई बचाउनुहोस्‌! मेरा सबै शत्रुहरूका गालामा चड्‌काउनुहोस्‌। दुष्‍टहरूका दाँत भाँचिदिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभु, आउनुहोस्! हे मेरा परमेश्‍वर, मलाई बचाउनुहोस्! मेरा सबै शत्रुहरूलाई दण्‍ड दिनुहोस् र मलाई हानि गर्न नसक्‍ने गरी तिनीहरूलाई शक्तिरहितको बनाउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 हे परमप्रभु, उठ्नु होस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्! यदि तपाईंले मेरो दुष्ट शत्रुहरूको गालामा हिर्काउनु मात्र भयो भने तपाईंले तिनीहरूका सबै दाँत झारि दिनु हुनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 3:7

Následuj nás:

Reklamy


Reklamy