भजनसंग्रह 3:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 धेरैले मेरो विषयमा यसो भन्दैछन्, “परमेश्वरले त्यसलाई सहायता गर्नहुनेछैन।” सेला Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मेरो विषयमा धेरैले भनिरहेछन्, “परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछैन।” सेला Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनीहरू मेरो बारेमा कुरा गर्छन् र भन्छन्: “परमेश्वरले त्यसलाई सहायता दिनुहुनेछैन।” Viz kapitolaपवित्र बाइबल2 धेरै मानिसहरूले मेरो विषयमा कुरा गर्छन्। तिनीहरू भन्छन्, “परमेश्वरले उसलाई बचाउनु हुन्न।” Viz kapitola |