भजनसंग्रह 29:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँले लेबनानलाई एउटा बाछाझैँ, र सिरिओनलाई जवान जङ्गली साँढेझैँ उफ्रन लगाउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 उहाँले लेबनानका पर्वतहरूलाई बाछालाई जस्तै, र सिरिओन पर्वतलाई जङ्गली साँढ़ेजस्तै उफार्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँले लेबनानका पहाडहरूलाई बाछाझैँ र हरमोन पहाडलाई साँढेझैँ उफार्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल6 परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ। यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ। सिरिओन हल्लिन्छ। त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ। Viz kapitola |