Online Bible

- Reklamy -




भजनसंग्रह 29:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेहको आवाजले देवदारुका काठहरू भाँचिन्छन्; याहवेहले लेबनानका देवदारुका काठहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभुको आवाजले देवदारुहरू भाँचिन्‍छन्‌। परमप्रभुले लेबनानका देवदारुहरू टुक्रा-टुक्रा पार्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुको स्‍वरले देवदारुहरू, लेबनानका देवदारुहरू पनि भाँचिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ। परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 29:5

Následuj nás:

Reklamy


Reklamy