Online Bible

- Reklamy -




भजनसंग्रह 29:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेहको आवाज पानीहरूमाथि प्रतिध्वनि हुँदछ; महिमाका परमेश्‍वर गर्जनुहुन्छ; याहवेह शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 परमप्रभुको वाणी पानीहरूमाथि छ, महिमाका परमेश्‍वर गर्जनुहुन्‍छ, परमप्रभु शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 समुद्रमा परमप्रभुको स्‍वर सुनिन्‍छ, महिमाका परमेश्‍वर गर्जनुहुन्‍छ र समुद्रमा उहाँको स्‍वरको प्रतिध्‍वनि सुनिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ। मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।

Viz kapitola kopírovat




भजनसंग्रह 29:3

Následuj nás:

Reklamy


Reklamy